४ चैत्र २०८१, मंगलबार । March 18, 2025

‘नेपाल लगानी गन्तव्य बनेको सन्देश’

काठमाडौँ, ११ फागुन । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर सम्मेलन सम्पन्न भएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले सम्मेलन नेपालीमाझ विकास–निर्माणको बहस चलाउन र सम्मेलनका…