इटहरी । करिब दुई दशक अघि हिट गीत सागर बरु सुकेर गैजाला नयाँ भर्सन आएको छ । शुक्रवार इटहरीमा यो भिडियो सम्बन्धि चर्चा भएको थियो । कार्यक्रमका क्रममा बोल्दै मोडल श्रेष्ठले ुसागर बरु सुकेर गैजालाु गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएकोु बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह…