११ चैत्र २०८१, मंगलबार । March 25, 2025

घनश्याम भुसालको प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, २१ कार्तिक  । सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । हेर्नुस् प्रतिबद्धता पत्रको पूर्णपाठ आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको…