नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा "ड आउटलयर" बाट देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल…