३ चैत्र २०८१, सोमबार । March 17, 2025

प्रचण्डको आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं । मन्त्रीपरिषदले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुसंगको पटकपटकको छलफलबाट प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बुधबार भएको समझदारी अनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार प्रधानमन्त्रीलाई आज नाम बुझाउने र प्रधानमन्त्री चितवनबाट काठमाण्डौ फर्किएर लगतै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीका…