२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

डोटीको अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा आइतबार रातिदेखि भएको छ

डोटीको अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा आइतबार रातिदेखि हिमपात भएका कारण जनजीवन प्रभावित हुनुका साथ यातायातका साधन आवतजावतमा समस्या भएको छ । तस्वीर ः विमलबहादुर विष्ट, डोटी, रासस