[caption id="attachment_16427" align="alignnone" width="806"] भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९मा रहेको तारेभिर किरातेश्वर गुफा । सो स्थानमा उभौली तथा उधौली पुजा आजासँगै मेला लाग्ने गर्दछ । तस्वीर : युवराज विष्ट, भोजपुर, रासस ।[/caption]