दक्षिण सुडान, २२ माघ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन ९ओसिएचए०ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ । ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका सङ्गठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । दक्षिण सुडानमा…