२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियान सुरु

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण आज महाकाली नदीको भुजेलाघाटमा नुहाएर शुरुवात भएको छ । संघले अभियान अगाडि बढाउनुअघि कञ्चनपुरस्थित गड्डाचौकी सीमा नाकामा नेपालको झण्डा गाडेको थियो । खर्चिलो तथा तडकभडकयुक्त निर्वाचन प्रणालीमा सुधार आउनुपर्ने माग राख्दै संघले यो अभियान अगाडि सारेको युवा संघका अध्यक्ष नरेश शाहीले बताए । नेपालमा…