२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

निर्वाचन प्रयोजनका लागि मत सर्वेक्षण गर्न नपाइने

काठमाण्डौ । निर्वाचन प्रयोजनका लागि मत सर्वेक्षण गर्न नपाईने निर्वाचन आयोगले उल्लेख गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भन्दै तस्तो कार्य नगर्न…