२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

कृषीविज्ञ मदन राई खोटाङबाट पक्राउ

काठमाण्डौ । आफ्नै शुभद्रा मदन फाउण्डेशनद्धारा सञ्चालित विद्यालयका छात्राहरुलाई यौन दुरव्यवहार गरेको अभियोगमा कृषी विज्ञ मदन राई पक्राऊ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमूख डिएसपी मञ्जिल मुकारुङका अनुसार शुक्रबार दिउँसो फाउण्डेशनबाटै राईलाई गिरफ्तार गरिएको हो । विद्यालका छात्राहरुमाथि विगतदेखि यौनदुरव्यवहार गरेको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको डिएसपी मुकारुङले बताए । राईमाथि लागेको…