काठमाडौ । यती एयरलाइन्सको एटीअार ७२ जहाज पोखराबाट काठमाडौं उडेकाे केहिछिनमै इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको जहाज आज बिहान उडेको ६ मिनेटमै पुनः पोखरामै अवतरण गराईएको थियोे । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा समस्या देखाएपछि थप जोखिम नलिने तुरुन्तै पोखरा अवतरण एयरलाइन्सले जनाएको छ । जहाजमा ४५ जना…