२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड

दमौली, ४ असोज । जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् । स्थानीय तहहरुले सम्पत्ति, भूमि, घर बहाल कर, ढुङ्गा गिट्टीको बिक्री÷ठेक्का, नक्सापास दस्तुर, सिफारिसलगायतबाट…