२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

डिजिटल नेपाल फ्रेमवर्कका लागि आठ वटा क्षेत्रलाई समावेश

ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारको सवलीकरण गर्ने लक्ष्यका साथ सरकारले डिजिटल नेपाल फ्रेमवर्कका लागि आठ वटा क्षेत्रलाई समावेश गरेको छ । नागरिकलाई सरल र सहजरुपमा सार्वजनिक सेवा दिन र दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार गरी आठ वटा प्रमुख क्षेत्र छनोट गरिएका छ…