२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार सम्पन्न

काठकाण्डौं ।  गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। त्यसै गरी नगद ५० हजार रुपियाँसहित गायिका  सुकमित…