२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड वितरण

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । ११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भररहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर( २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम मनाएको हो । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका…