काठमाडौँ ५ फागुन । भर्चूअल रियालीटी शो, हल अफ फेमको सिजन २ का एपीसोडहरु प्रसारण भइरहेका छन् । सिजन २ को एपीसोड ८ मा आइपुग्दा हल हफ फेममा च्यालेन्ज राउण्ड शुरु भइसकेको छ ।नवौं र दशौं श्रृखलामा हल अफ फेमको सिजन २ले टप नौं फाइनलीस्टहरु पाइसकेको छ ।नेपालभरि अनि विश्वका कुनैपनि कुनामा रहेका नेपाली गीतसंगितका…