२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

हलमा चलिरहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कर जाँदै

काठमाडौं । नेपाली कथानक चलचित्र 'ऐना झ्यालको पुतली' ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ । अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो । सुजित बिडारी लिखित/निर्देशित 'ऐना झ्यालको पुतली' लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर…