काठमाडौं २६ फागुन । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले या सरकार नै दुई वर्ष जानुपर्छ भन्ने चाहान्छु । खनालले संसद भवन परिसरमा सञ्चारकर्मीहरुसग भने।
उनले भने पार्टीले सरकार जोगाउँछ हामी जोगाउन लाग्छौ ।
प्रतिक्रिया