काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
स्थायी कमिटिी बैठकमा पछिल्लो राजनीतिक अवस्था बारे छलफल हुने छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने वा निरन्तरता दिने ? नयाँ सत्ता समिकरण, पार्टी संगठन लगायतको विषयमा केन्द्रित हुने बताईएको छ ।
२६ फाल्गुन २०७७, बुधबार ००:००
0
Shares
प्रतिक्रिया