२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

आयुष खतिवडाको दोश्रो गीत ‘निर्दोष माया’ सार्वजनिक



काठमाडौंँ ।   गायक आयुष खतिवडाले दोश्रो गीत ‘निर्दोष माया’ सार्वजनिक भएको छ । रक भर्सनको यस गीतमा विकल खतिवडाको शब्द छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन छ।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार गरिएको बताइएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००