३० आश्विन २०८१, बुधबार । October 16, 2024

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै स्टेजमा सार्वजनिक



काठमाडौंँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै स्टेजमा सार्वजनिक भएका छन् ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण युगमा प्रवेश गरेको स्पस्ट पारेका छन् ।

ओलीले सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।

उनले विप्लवलाई धन्यावाद समेत दिए । मुलुकलाई सहज दिशा दिन अहम् भुमिका निर्वाह गरेको भन्दै धन्यावाद दिएका हुन् ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००