काठमाडौं २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
विघटनविरुद्ध विरुद्ध परेको १३ रिट मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका छन् । त्संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । त्यसको पनि आजै टुंगो लाग्ने छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।
प्रतिक्रिया