काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठक माधव नेपालको अध्यक्षतामा सुरू भएको छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको उपचारका लागि भारत गएकाले नेपालको अध्यक्षतामा बैठक बसेको हो। पेरिसडाडामा जारी बैठकले
आन्दोलनका कार्यक्रमको रणनीति गर्नेछ । साथै एकता प्रक्रिया
टुङ्गो लगाउने विषयमा छलफल समेत छलफल हुने नेताहरुले बताएका छन् ।
२० पुस २०७७, सोमबार ००:००
0
Shares
प्रतिक्रिया