१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको आमसभा जारी



काठमाडौं १४ पुस । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आमसभा गरिरहेको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको हो ।

कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, क्शाल, रत्नपार्क, पुरानो बानेश्वर, न्यूरोड, न त्रिचन्द्र कलेज, बागबजार, लगायतका स्थानबाट जुलुस निकालिएको थियो ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार ००:००