काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००
प्रतिक्रिया