१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानलाई



काठमाण्डौ । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्सको नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीको जोडिले जितेका छन् । शनिबार सम्पन्न फाइनलमा दर्शकको सर्वाधिक भोटले उपाधी चुमेका हुन ।

उनीहरुले उपाधिसँगै २० लाख पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

डान्सिङ विथ दि स्टार्सको फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका खत्रीले प्राप्त गरे । त्यस्तै सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल भए ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००