काठमाडौं ४ पुस। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली प्रचण्डलाई भेट्न पुगेका हुन । ओली र प्रचण्डबीच भेटवार्ताकै क्रममा पाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए ।
ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई प्रचण्ड नेपाल समूहले राजिनामा प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ । ओलइ प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा छन् ।
प्रतिक्रिया