१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

संवैधानिक परिषद सम्‍बन्धी अध्यादेश जारी



काठमाडौं ३० मंसिर। बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।
परिषदका सदस्य अनुपस्थितिका कारण परिषद बैठक स्थगित गर्नु पर्ने स्थिती आएपछि बहुमत सदस्यहरुको उपस्थितिमा बैठक बस्न सक्ने गरि अध्यादेश ल्याइएको हो ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएको छ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार ००:००