काठमाडौं २३ मंसिर। प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।। समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बोलाएका हुन ।
बैठकमा प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका अध्यक्ष शेरहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सहभागी छन् ।
२३ मंसिर २०७७, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया