काठमाडौं २२ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । विहान ११ बजे बालुवाटारमा बैठक हुने सचिवालयले जनएको छ ।
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रेससल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया