१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

अर्काको नाममा परीक्षा दिने पक्राउ




सुर्खेत । वीरेन्द्रनगर नगरपालिका(७ स्थित लोक सेवा आयोगको कार्यालयबाट अकोै नाममा परिक्षाले लेख्ने हुम्लाका राम शाहीलाई प्रहरीले पक्राउ गरेको छ । हुम्लाका राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ओरोपितमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००