काठमाडौं । धरान स्थित बी.पीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० ः ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । १८ गते नै उनको कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया