२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कोरोनाभाइरसका कारण थप ८ जनाको मृत्यु



काठमाडौं, साउन २८ । कोरोनाभाइरसका कारण नेपाललमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंका १ जना, धादिङका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, मोरङका १ जना, कपिलवस्तुका १ जना र बाराका १ जनाको मृतयु भएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ००:००