काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । हालसम्म १६ हजार ६४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
प्रतिक्रिया