कहिलेकाँही अचानक यस्तो अवश्था आइलाग्छ कि पत्याउनै नसकिने तर ठ्याक्कै मिल्ने अनुहारसँग नजर ठोकिन पुग्छ त्यस्तै यौटा घटना घटेको छ,पहिले देख्दा अचम्म परेका यिनीहरु यस्तो कसरी हुन सक्छ ? भनेर अचम्म परे तर अफगानिस्तानका कुख्यात आतंककारीका नेता ओसामा विन लादेनको अनुहारसँग ठ्याक्कै मिल्ने अनुहार समुन्द्र किनारमा एक बस्तु हात लागेको छ । लादेनको अनुहारसँग मिल्ने उक्त बस्तु इग्लेंडका एक महिलाका साथमा रहेको छ । यि महिला आफ्नो पतिसँग समुन्द किनारामा घुमी रहेके बेला एउटा अजिवको सीप फेला पारे जहाँ ओसामा विन लादेनको अनुहार प्रष्ट झल्किरहेको थियो ।
१ कार्तिक २०७६, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया