![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/per-xijinping-01-810459054-1024x512.jpg?resize=720%2C360)
काठमाडौं २५ असोज, । चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल आइपुगेका छन् ।
उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।
प्रतिक्रिया