२६ माघ २०८१, शनिबार । February 9, 2025

समाचार

घरको पाली भत्किँदा घाईते बृद्धको मृत्यु



पाँचथरको कुम्मायक  गाँउपालिका ३ हाङठुवास्थित आफ्नै घरको पाली भत्किँदा  बृद्ध सख्त घाईते ९१ वर्षिय बृद्ध धन प्रसाद सम्बाहाम्फे जिल्ला अस्पताल पाँचथर अस्पताल फिदिममा उपचारकाको मृृत्यु भएको छ । विहान ०९ः ३० बजेको समयमा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका हुन । घटनास्थलमा ईलाका प्रहरी कार्यालय यासोकबाट प्रहरी टोली खटि गएको थियो  । मृतक लास पोष्टमार्टम पश्चात आफन्तलाई बुझाई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताए । 

प्रकाशित : १६ आश्विन २०७६, बिहिबार ००:००