३० माघ २०८१, बुधबार । February 13, 2025

तस्बिर

बाढी बस्तीमा पसेर



म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा अविरल बर्षापछि कोटखोलाको बाढी बस्तीमा पसेर पु¥याएको क्षति । बाढीले बगाएर दुई जना बेपत्ता भएका छन भने दुई घर समेत पूर्ण रुपमा बगेको छ । तस्वीर : कमल खत्री rss

प्रकाशित : ५ आश्विन २०७६, आइतबार ००:००