२९ माघ २०८१, मंगलबार । February 11, 2025

तस्बिर

संविधान दिवसमा दीपावली



चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा वर्दिवास नगरपालिकाको आयोजनामा शत्र,बा साँझ वर्दिवास मेन चोकमा भुईमा राष्ट्रिय झन्डाको स्वरुपमा निर्माण गरी मैनबत्ती प्रज्ज्वलन गरी धुमधामका साथ संविधान दिवस मनाइएको छ । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीलगायत तथा स्थानीय बासिन्दाको सहभागिता थियो । तस्बीर : अजयकुमार साह rss

प्रकाशित : ४ आश्विन २०७६, शनिबार ००:००