![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/dao-chitawan.jpg?resize=603%2C431)
जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि होहल्ला गर्नेलाइ कारवाही गरिने बताएका छन् । जिप्रकाका सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरी कार्यालय र अदालत अगाडि अनावश्यक होहल्ला गर्ने सवैलाई नियन्त्रण लिई सार्वजनिक अपराध अन्तर्गत मुद्दा हाल्ने चेतावनी दिएका छन् ।
अनुसन्धान प्रक्रिया चलिहरहेको विषयमा अनावश्यक दैनिकजसो होहल्ला हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि कडाई गर्ने भएको हो ।
प्रतिक्रिया