१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

चित्रकार राई नयाँ दिल्ली प्रस्थान



काठमाडौँ, २३ साउन । नेपाल कला परिषद्का सहमहासचिव चित्रकार शान्तकुमार राई पेटमा भएका समस्याका कारण थप उपचारका लागि आज बिहान भारत नयाँदिल्लीस्थित अपोलो अस्पताल प्रस्थान गर्नुभएको छ ।

अल्का अस्पताल जाउलाखेलमा शनिबारदेखि भर्ना गरिनुभएका उहाँ विमानबाट त्यसतर्फ जानुभएको परिषद्का सदस्य नरेश सैैँजुले जानकारी दिनुभयो ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००