काठमाडौं २ चैत। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
सरकार निर्माण सम्बन्धमा अन्य दलसँग वार्ता गर्नुपर्ने तथा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केहि दिनको लागि स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
२ चैत्र २०७७, सोमबार ००:००
0
Shares
प्रतिक्रिया