काठमाडौँ । संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई नेकपा नभन्न आग्रह गरेका छन्। उनले सर्वोच्चको फैसलापछि अब नेकपा एमाले भन्न सुझाएका छन् ।
उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने बताए।
प्रतिक्रिया