१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

कोइलीको जस्तै सुरिलो स्वर भएकी मिना स्टुडियो भने टेक्न पाएकी छैनन्



काठमाण्डौ । ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि जो कोही मोहित हुन्छन् । हाल केहि समयको लागी काठमाडौँ मा बस्दै आएकी नव गायिका मिना श्रेष्ठ आफ्नो जीवनी र पिडा बाहिर पोख्ने प्रयास गरेको बताउँछन् । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गीतबाटै धेरै जानकारी गराउँछन् ।
अहिलेसम्म स्टुडियोमा गीत समेत गाउने मौका पाएका छैन । उहाँको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । अझै पनि गित संगीत को माहोललाई बोकेर जिन्दकीसंग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुतिहरु दर्शक माझ पुराउन असमर्थ भएकी छु ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००