२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

आज मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवस, प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त



काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार ००:००