२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

४८४ जना कोरोना संक्रमित थपिए, संक्रमितको कुल संख्या २४ हजार नाघ्यो



काठमाडौं, २८ साउन । नेपालमा कोरोनाभाइरसका ४८४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८१ पीसीआर परीक्षण मध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ००:००