१९ माघ २०८१, शनिबार । February 1, 2025

मुख्य खबर

पत्रकार बानियाँ मृत फेला



काठमाडौं, २८ साउन । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँ मृत फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेका एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बल्खु खोलामा लडेका थिए । खोलाले बगाएर उनलाई मकवानपुर पुर्‍याएको प्रहरीको भनाइ छ ।

तनहुँ घर भएका बानियाँ २ दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध थिए ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार ००:००