२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

६३८ जना कोरोना संक्रमित थपिए, १७१ जना डिस्चार्ज



काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । हालसम्म १६ हजार ६४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००