१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

समाचार

राष्ट्रिय युवा संघ ३३१ सदस्यिय केन्द्रिय समिति गठन

साविक वाइसिएल नेपालबाट १५३ जना र साविक युवा संघ नेपालबाट १७९ जना




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति गठन गरेको छ ।

साविक वाइसिएल नेपालबाट १५३ जना र साविक युवा संघ नेपालबाट १७९ गरी जम्मा ३३२ जना चयन गरी नयाँ केन्द्रिय समिति चयन गरेको हो । संघका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश कुमार पौडेलले जारी गरेको विज्ञप्ती अनुसार रिक्त हुन आएको ३ सदस्य साविक वाइसिएलले पछि मनोनित गर्ने बताइएको छ ।

साथै सगठनले कात्तिक १८ र १९ केन्द्रिय समितिको बैठक आव्हान गरेको छ भने २० र २१ गते राष्ट्रिय भेला समेत डाकिएको छ । हेर्नुहोस विज्ञप्तीसहितको सामग्री

प्रकाशित : १८ आश्विन २०७६, शनिबार ००:००